ताजा खबर

Home » समाचार » अर्थ

सिस्नोको धुलो ५ सय रुपैयाँ किलो
गजेन्द्र बोहरा, दाङ फागुन २२-रोल्पाली गाउँमा उम्रेको सिस्नोको धुलो यहाँको बजारमा बिक्री हुन थालेको छ। पाखाबा तथा जंगलमा खेर गइरहेको एकप्रकारको झार(सिस्नो)लाई पिसेर धुलो बनाई स्थानीय युवाले... विस्तृत समाचार
दालको मूल्य किलोमा ५० रुपैयाँ बढ्यो
काठमाडौं, फागुन ८ - सरकारले दालजन्य वस्तुको निकासी खुला गरेपछि नेपालमा यसको मूल्य किलोमा ५० रुपैयाँ बढेको छ। तिहारयता दालको मूल्य लगातार बढिरहेको छ। तीन महिनाको बीचमा चर्को मूल्य वृद्धि भएको... विस्तृत समाचार
बर्डफ्लु देखिए पनि कुखुरा मासुको मूल्य घटेन
काठमाडौं, माघ २७ - पोखराका कुखुरामा बर्डफ्लु रोग देखिए पनि मासुको मागमा कमी आएको छैन। पोखरामा भने यसको मागमा कमी आएकाले मूल्य पनि घटेको छ। अरु सहरहरुमा माग नघटेको राष्ट्रिय कुखुरापालक व्यबसायी... विस्तृत समाचार
फोन उठाउँदैनन् दुरसंचारका कर्मचारी
रामचन्द्र भट्ट, काठमाडौं, फागुन १७ - स्थान : नेपाल टेलिकमको काउण्टर त्रिपुरेश्वर। समय : दिउँसो ३:१० बजे। 'दिदी, मेरो हजार रुपैयाँ लिइदिनोस् न। म भोली बिहानै भ्याली (उनले भनेको भ्याली काठमाडौं थियो)... विस्तृत समाचार
सीडीएमएबाट उच्च गतिको इन्टरनेट
काठमाडौं, फागुन १४ - नेपाल टेलिकमले सिडिएमए प्रविधिबाट उच्च गतिमा इन्टरनेट चलाउन सकिने सेवा शुक्रबार सुरु गर्ने भएको छ। इन्टरनेट इभोलुसन डाटा अप्टिमाइज (इभिडिओ) नामको प्रविधिबाट प्रतिसेकेन्ड... विस्तृत समाचार
एक अर्ब १५ करोडको फोन वार्ता
नेपालगन्ज, माघ २३- एकवर्षको अवधिमा मध्यपश्चिमाञ्चलका जनताले कुराकानीमा मात्र एक अर्ब १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेका छन्। नेपाल टेलिकम क्षेत्रीय कार्यालय, नेपालगन्जका अनुसार सो अवधिमा... विस्तृत समाचार
सबै सदरमुकाममा सडक पुर्‍याउने लक्ष्य अधुरै
काठमाडौं, फागुन १० - चालू आर्थिक वर्षभित्र सबै जिल्लाका सदरमुकाममा मोटर बाटो पुर्‍याइसक्ने सरकारको त्रिवर्षीय योजनाको लक्ष्य पूरा नहुने भएको छ। त्रिवर्षीय योजनामा बाँकी ६ जिल्ला सदरमुकाममा... विस्तृत समाचार
राजधानीमा फोर्स गाडी
काठमाडौ माघ, २६ - अन्य देशहरुमा व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुदै आएको फोर्स गाडी नेपालमा सार्वजनिक यातयातको रुपमा प्रयोग हुन थालेको छ।सरकारले गत मंसिर २८ गते निर्णय गरी उपत्यकाका ग्यास... विस्तृत समाचार
टोयटाले प्रिअस फिर्ता लिने
टोकियो माघ २६ - - टोयटाले विश्वव्यापी रुपमा बिक्री भएका चार लाख ३६ हजार ठिमाह (हाईब्रिड) कार फिर्ता लिने घोषणा गरेको छ। यसमा पछिल्लो संस्करण प्रिअस समेत रहेको छ। यो कारको ब्रेकमा समस्या देखिएपछि... विस्तृत समाचार
तेलको मूल्य बढाउने तयारी
विज्ञान अधिकारी, काठमाडौं, फागुन २०- भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल सस्तो भएको छ। भारतले बजेटबाट पेट्रोल र डिजेलको मूल्य बढाएपछि नेपालमा यी दुई वस्तुको मूल्य सस्तो भएको हो। नेपालमा पेट्रोलमा... विस्तृत समाचार
वाणिज्य मन्त्रालयद्वारा मन्त्रिपरिषद् र संसदीय समितिको अवज्ञा
बलराम बानियाँ, काठमाडौं, फागुन ११- वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय र संसदको प्राकृतिक स्रोत तथा साधन समितिको निर्देशनको अवज्ञा गर्दै तराई र भित्री मधेशका जिल्लाबाट... विस्तृत समाचार
घरजग्गाको राजस्व १८ करोड घट्यो
कारोबारमा सुधार नआए दुई महिनापछि मूल्य घट्ने- बालकृष्ण ज्ञवाली, काठमाडौं, फागुन ७- राष्ट्र बैंकले हाउजिङ र घरजग्गा कर्जा लगानीमा गरेको कडाइले काठमाडौं उपत्यकामा मात्र रजिष्ट्रेसनबाट उठ्ने... विस्तृत समाचार
टेलिकम र बैंकले नेप्से बढाए
काठमाडौं, फागुन २१ - लगानीकर्ताको विरोधका कारण एक साता बन्द सेयर बजार खुलेपछि कारोबार बढेको छ। नेपाल टेलिकम र केही वाणिज्य बैंकहरुको सेयर मूल्य बढेकाले बजार परिसूचकमा पनि उच्च वृद्धि भएको छ।सातामा... विस्तृत समाचार
नेप्से बढेको बढ्यै, कारोबार दोब्बर
काठमाडौं, फागुन १९ - एक साता बन्द भएर खुलेको सेयर बजार कारोबारमा वृद्धि जारी छ। बुधबार पनि बजार परिसूचक र कारोबार रकममा उल्लेख्य सुधार आएको छ। कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको... विस्तृत समाचार
१५ हजारमा एक किलो सुनको कारोवार
काठमाडौं, फागुन १९ - नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडेक्स) ले १५ हजार रुपैयाँमा नै एक किलो सुनको कारोवार गर्न सकिने सेवा सुरु गरेको छ। सुन खरिद गरेपछि २३ घण्टाभित्र नै बिक्री गरिसक्नु पर्ने मार्जिन... विस्तृत समाचार
अमेरिकामा नेपाल पर्यटन वर्षको थालनी
लसएञ्जल्स, फागुन, २५- अमेरिकामा नेपाल पर्यटन बर्ष २०११ क्याम्पियन सुरु भएको छ। नेपाली राजदुत शंकर शर्माले लस एञ्जल्समा यसबारेमा जानकारी दिने साइनबोर्डको उदघाटन गरेर क्यापियन सुरु गरेका हुन्।पर्यटन... विस्तृत समाचार
काठमाडौंका लागि लन्डनबाट गुड्यो बस
सुशील भट्टराई, काठमाडौं, फागुन ६ - अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल कम्पनी ओज बसको लन्डन-काठमाडौं दोहोरो पर्यटक बस सेवा सुरु भएको छ। कम्पनीका दुई कर्मचारी र २० यात्रु बोकेको पर्यटक बस सोमबार... विस्तृत समाचार
निगमका पाइलटद्वारा जहाज नउडाउने घोषणा
सुशील भट्टराई, काठमाडौं, माघ २६- सुविधा वृद्धि नगरिए नेपाल वायुसेवा निगमका पाइलटहरूले फागुन ४ देखि जहाज नउडाउने घोषणा गरेका छन्।आन्तरिक उडान गर्ने निजी क्षेत्रका अन्य वायुसेवा कम्पनीका पाइलटका... विस्तृत समाचार
माओवादी अवरोधका कारण आयोजना बन्द
लमजुङ, फागुन ४- माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम मङ्गलबारदेखि बन्द भएको छ। छ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको आयोजनाको काम एकीकृत नेकपा (माओवादी)को अवरोधका कारण बन्द... विस्तृत समाचार
तीन ठाँउमा ६ लेनको सडक
बालकृष्ण ज्ञवाली, काठमाडौं, फागुन ४ – सरकारले व्यापारिक महत्व र ट्राफिक जामको समस्या हेरेर मुलुकका तीन स्थानका सडकलाई ६ लेनको बनाउने तयारी गरेको छ। भौतिक योजना तथा निर्माण मन्त्रालयले पथलैया-वीरगन्ज,... विस्तृत समाचार
थप २६ ठाउँमा कर कार्यालय खोल्ने निर्णय
बलराम बानियाँ, काठमाडौं, फागुन २- सरकारले धेरैभन्दा धेरै व्यवसायी र क्षेत्रलाई करको दायरामा ल्याउन मुलुकका थप २६ ठाउँमा कर कार्यालय खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले अर्थमन्त्रालयको... विस्तृत समाचार
जापान जान योग्य भेटिएनन्
विज्ञान अधिकारी, काठमाडौं, फागुन २६- 'जापानमा रोजगारको अवसर' भन्दै सिद्धार्थ बुद्ध ओभरसिजले एक साताअघि विज्ञापन छाप्यो। चार सयभन्दा बढी आवेदन परे। तर, अहिलेसम्म सरकारले तोकेको योग्यताअनुसारका... विस्तृत समाचार
स्वरोजगार कार्यक्रम कार्यान्वयन नभएपछि युवा विदेश पलायन
दमौली, फागुन १२-सरकारले युवालाई स्वरोजगार बनाउन गत वर्ष ल्याएको लोकप्रिय युवा स्वरोजगार कार्यक्रम कार्यान्वयन नभएपछि युवाहरू विदेश पलायन हुन थालेका छन्।माओवादी नेतृत्वको सरकारको पालामा... विस्तृत समाचार
कृषि कामदार रोकिएका छैनन् : इजरायल
विज्ञान अधिकारी, काठमाडौं, फागुन १३- सुसारे (केयर-गिभर) का लागि आकर्षक मानिएको इजरायलमा तीन वर्षपछि कृषि कामदारको माग आएको छ। इजरायल सरकारले ४० जना नेपालीलाई कृषि कामदारका रूपमा भिœयाउन अनुमति... विस्तृत समाचार
नानोपछि भारतको बजार तताउँदै फिगो कार
नयाँदिल्ली फागुन २६(एजेन्सी)- अमेरिकी कम्पनी फोर्डले मंगलबार भारतीय बजारमा बहुप्रतिक्षित सानो कार फिगो बजारमा ल्याएको छ। फिगो भारतको सानो कारको प्रतिस्पर्धामा खरो उत्रिने कम्पनीको दावी छ।... विस्तृत समाचार
सिप्रदीको रोड सेफ्टी अभियान
काठमाडौं, फागुन २५ - सिप्रदी ट्रेडिङ प्रालिले सडक सुरक्षा तथा जलवायु परिवर्तन सचेतनाको विषयमा सोमबार र मंगलबार कार्यक्रम आयोजना गर्‍यो। कम्पनीको प्रधान कार्यालय नैकापमा आयोजना गरिएको कार्यक्रममा... विस्तृत समाचार
यती एयरलाइन्सको इ-टिकेटिङ ग्लोबल बैंकबाट
काठमाडौं, फागुन १९ - आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले ग्लोबल बैंकमा खाता भएकालाई बुधबारदेखि 'इ-टिकेटिङ' सुविधा दिन थालेको छ। ग्लोबलका खातावालाले चाहेको समयमा जुनसुकै स्थानबाट इन्टरनेटमार्फत्... विस्तृत समाचार
पेट्रोलपम्पमा आक्रमण
काठमाडौं, फागुन ११ लागु पदार्थ सेवन गरेका एक युवा समूहले जोरपाटीस्थित पेट्रोल पम्प जुबी इन्टरप्राइजेजमा आक्रमण गरेका छन्। आक्रमणबाट पम्पको पेट्रोल र डिजेलको डिस्पेन्सर क्षति भएको पम्प संचालक... विस्तृत समाचार
१६ वर्षपछि विश्व बैँक अरुणमा फर्कन इच्छुक
काठमाडौं, फागुन १० - विश्व बैंकले नेपालमा एउटा ठूलो जलविद्युत् आयोजना निर्माण गर्न आर्थिक सहयोग गर्ने उत्सुकता देखाएको छ। विश्व बैंकका उपाध्यक्ष इसावेल एम गुरेरोले आइतबार ऊर्जामन्त्री प्रकाशशरण... विस्तृत समाचार
तीन वर्षपछि लोडसेडिङ हट्छ : राज्यमन्त्री भट्टराई
फलेवास (पर्वत) माघ २०- ऊर्जा राज्य मन्त्री चन्द्रसिंह भट्टराईले तीन वर्षपछि लोडसेडिङ्ग पूर्णरुपमा हट्ने दाबी गरेका छन्। पर्वतस्थित मोदीखोला जलविद्युत् केन्द्रको बुधबार निरीक्षण गर्दै राजयमन्त्री... विस्तृत समाचार
मूल्यवृद्धि रोक्न भन्सार दर घटाइयो
काठमाडौं, फागुन २२ - सरकारले निकासी बढाउन र मुल्यवृद्धि नियन्त्रण गर्न विभिन्न वस्तुको भन्सार र मूल्य अभिवृद्धि कर घटाएको छ। मन्त्रीपरिषद्को हालै बसेको बैठकले राजस्व घटाउने निर्णय गरेको हो।... विस्तृत समाचार
ग्यासको सिलिन्डर लुकाउने बढे
ऋषिकेश दाहाल, काठमाडौं, फागुन १३ - उपभोक्तामा पुर्‍याउन सक्ने क्षमताभन्दा बढी सिलिन्डर वितरण गरेका ग्यास कम्पनीले बिक्री बन्द गर्ने घोषणा लगत्तै बजारमा ग्यास लुकाउनेक्रम बढेको छ। आयल निगमले... विस्तृत समाचार
बालश्रम न्युनीकरण टोली पूर्वाञ्चलमा
धरान, फागुन ३ - पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित बालश्रम न्युनीकरण कार्यक्रमअन्तर्गतको टोली पूर्वाञ्चल आइपुगेको छ।पूर्वाञ्चल क्षेत्रको भ्रमणका क्रममा बालबालिकाको क्षेत्रमा कार्यरत्... विस्तृत समाचार
निलगिरि विकास बैंकको शेयर आउँदै
पोखरा, फागुन २५ - म्याग्दीको बेनीमा सञ्चालित निलगिरि विकास बैंकको सर्वसाधारणका लागि शेयर खुल्ने भएको छ। बैंकको १ लाख ५० हजार कित्ता शेयर आगामी शुक्रबारदेखि बिक्री खुला हुँदैछ। धवलागिरी अञ्चलको... विस्तृत समाचार
हङकङमा डलर पठाउनेविरुद्ध मुद्दा
बालकृष्ण ज्ञवाली, काठमाडौं, फागुन २१- चीनबाट विभिन्न सामान आयात गर्ने निहुँमा करिव ६ करोड अमेरिकी डलर (लगभग ५ अर्ब रुपैयाँ) राजस्व अपचलन गर्ने २ कम्पनी र यसको कारोबारमा आवद्ध २ बैंकका तल्लो तहका... विस्तृत समाचार
राष्ट्र बैकलाई जानकारी नदिई बैंकर पक्राउ
नारायण सापकोटा, काठमाडौं, फागुन ७- नेपाल राष्ट्र बैंकले आफूस"ग परामर्श नगरी एउटा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई गिरफ्तार गर्ने प्रहरी कारवाहीप्रति आपत्ति जनाएको छ।प्रहरीले ठगी प्रकरण छानबिन... विस्तृत समाचार
गिटी, बालुवा र ढुङ्गा झिक्न रोक
दमौली, फागुन २६- जिल्ला विकास समितिले दुलेगौंडा गाविसको कोगेदेखि खेरेनीटार गाविसको दोभानसम्मको १० किमी क्षेत्रबाट तत्काललाई ढुङ्गा, गिटी र बालुवा निकाल्न रोक लगाइएको छ। ठेकेदारले ठेक्का विपरित... विस्तृत समाचार
व्यवसायीलाई सुविधाको प्याकेज
बालकृष्ण ज्ञवाली, काठमाडौं, फागुन २३ - आयात उच्च भइ अर्थतन्त्रमा समस्या देखिएपछि सरकारले निर्यात बढाउन व्यवसायीलाई आयकर छुटसहितको सुविधा दिने तयारी गरेको छ। सरकारले निर्यातजन्य उद्योगका लागि... विस्तृत समाचार
तयारी पोशाक : भारत निकासीको सम्भावना बढ्यो
काठमाडौं फागुन २३ - भारतले बजेटबाट चार प्रतिशत अतिरिक्त भन्सार शुल्क (सिभिडिएस) हटाएपछि नेपाली तयारी पोशाकमा व्यवसायमा सुधार आउने भएको छ । शुल्क हटाएपछि नेपाली पोशाकले भारतमा प्रतिस्पर्धी... विस्तृत समाचार

Daily.On.Tv

Wednesday, March 10, 2010
Harry Potter and the Goblet of Fire
11:15 PM
Friends (Season 3)
09:15 PM
Living With a Superstar:Shah Rukh Khan
08:15 PM
Mega Engineering:Dome Over Houston
10:15 PM
Grindhouse:Planet Terror
11:20 PM
 

Couldnot find Flash Player!!!
Install it.

Watch Sadak Sadak Ma Watch Srijana Ka Phool Haru
 

Photo Gallery

[ 15 ]