प्रवासी भारतीय सुन्दरीनेपालमा बसिरहेका प्रवासी भारतीय युवतीबीच भएको सौन्दर्य प्रतियोगिताको उपाधि वत्सला शर्मा (बीचमा)ले जितिन्। शनिबार लाजिम्पाटमा भएको प्रतियोगितामा आइमन खान (दायाँ) दोस्रा र मंगोलिका चक्रवर्ती...
विस्तृत समाचार पोखराका ह्यान्डसम केटापोखरा, फागुन १८ - नेपालमा पहिलोपटक हुन लागेको ह्यान्डसम नेपालको पोखरा अडिसन सम्पन्न भएको छ। पोखरा अडिसन अन्तर्गत शनिबार भएको 'फस्ट मिस्टर ह्यान्डसम पोखरा' को उपाधि दिवेन्द्र कार्कीले हात पारेका...
विस्तृत समाचार सृष्टि भइन् 'मिस टिन'काठमाडौं, पुस २६ - 'मिस टिन २०६६'को उपाधि सृष्टि न्यौपानेले जितेकी छिन्। क्याम्पियन स्कुलमा कक्षा १२ मा अध्ययनरत सृष्टि ट्राभल एजेन्सीसित आवद्ध छिन्।विजयी भएलगत्तै उनले भनिन्, 'प्लस टुपछि विदेशिने...
विस्तृत समाचार 'खाना आफैं पकाउँछु'फुटबल खेलाडी जुमानु राईसँग दसमा दस-१. सबभन्दा सुन्दर हिरोइन? लारा दत्त।२. अरूलाई थाहा नभएका तपाईंका दुई रहस्य?चाँडै रिसाइहाल्छु।आफैं खाना पकाउँछु। ३. पूरा हुन बाँकी तीन लक्ष्य?साग खेलमा गोल मेडल...
विस्तृत समाचार 'बिहान दूध र साँझ सुप पिउँछु'अभिनेत्री सौजन्य सुब्बाको राइट च्वाइस१. शरीरलाई न्यानो बनाउन के पिउनुहुन्छ?बिहानको जाडोबाट बच्न दूध पिउँछु। साँझमा चाहिँ सुप नै ठिक लाग्छ।२. पढ्नुपर्यो भने कुन लेखकको कृति रोज्नुहुन्छ?अहिले...
विस्तृत समाचार पहिला रिल, पछि रियलजिपी तिमल्सिनाले मिस नेपाल उषा खड्गीसँग टेलिभिजनमा लाएको माया रियल लाइफमा परिणत भयो, यी दम्पत्तिले आफ्नो प्रेमकथा सुनाए सुरेन्द्र पौडेललाई-विवाहपछि दुवैले फरक महसुस गरेका छन्। उत्साहित...
विस्तृत समाचार नेसनल ज्योग्राफीमा मुस्ताङवासिङ्टन, मंसिर ३ (एजेन्सी)- मुस्ताङका हिमाली गुफाहरूमा भेटिएको प्राचीन तिब्बती चित्रकलाको सम्बन्ध रहस्यमय स्वर्गभूमि 'सांग्रिला'सँग हुनसक्ने एक अमेरिकी अनुसन्धान टोलीले दावी गरेको छ। हिमाली...
विस्तृत समाचार पशुपतिमा 'पार्वती' स्मृति ढुंगाना, काठमाडौं, साउन ४- स्टार प्लसको सिरियल 'कहानी घर घरकी' बन्द भएको आठ महिना पछि यसकी एक मुख्य पात्र 'पार्वती' काठमाडौं आइन्। भारतमा लोकप्रिय मानिएको यो सिरियलको 'पार्वती' को भूमिकाले...
विस्तृत समाचार राष्ट्रपतिसँग एक पोजसन्तोष रिमाल, काठमाडौं, फागुन ११- कलाकार दीपकराज गिरीसँग फोटो खिचाउन उनका फ्यानहरू निकै झुमिन्छन्। धेरैको भित्ताका शोभा बनेका छन् उनी। तर, यी कलाकारको बैठक कोठामा सजिएको छ, राष्ट्रपति रामवरण...
विस्तृत समाचार विद्यालयको सहयोगमा 'मह'काठमाडौं, फागुन १ - कपनको ग्राम शिक्षा माध्यमिक विद्यालयको जग्गा बिस्तार गर्ने उद्देश्यले शनिबार आयोजित 'आर्थिक सहयोग हस्ताक्षर कार्यक्रम'मा मह जोडीले सहयोगका लागि सबैसित आह्वान गरे। मदनकृष्ण...
विस्तृत समाचार गुरुकुलको लोभलाग्दो थकाइगुणराज लुइँटेल/अजित तिवारी, विराटनगर- आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा यहाँलाई स्वागत छ 'यो साधना गर्ने थलो हो 'यसका केही नियम छन् 'केही नखाइदिनु होला 'मोबाइलको स्विच बन्द गरेर यान्त्रिक...
विस्तृत समाचार टिकट नपाउनेलाई चियाअजित तिवारी, विराटनगर, कात्तिक ६- एक महिना लामो नाटक महोत्सवमा अहिलेसम्मका सबै 'शो' हाउसफुल भएपछि आयोजक आरोहण गुरुकुल उत्साहित भएको छ।बिहीबार अन्तिम प्रदर्शन गरिएको ‘पुतलीको घर' र त्यसअघि प्रदर्शित...
विस्तृत समाचार गान्धीको बाटोमा साकिराजेनेभा, फागुन २१ (एजेन्सी)- कोलम्बियन गायिका साकिरा महात्मा गान्धीको सिद्धान्तबाट प्रेरित भएकी छिन्। समाज र बालबालिकका पक्षमा उनले गरेको योगदानका लागि इन्टरनेसनल लेबर अर्गनाइजेसन (आइएलओ)ले...
विस्तृत समाचार फरक छुट्टयाउनुस् यो कुनै प्रतियोगिता होइन र यसमा पुरस्कारको व्यवस्था छैन। तर, अर्को फरक छुट्टयाउन रमाइलो हुने तस्बिर हामीले पाएका छौँ। तलका दुई तस्बिरमा एउटा हिरोइन रेखा थापाले निर्माण र अभिनय गरेको प्रदर्शोन्मुख...
विस्तृत समाचार मोहनविक्रमको गीतमा जीवनको संगीतकिरण पुन, काठमाडौं, फागुन २०- आफ्नो पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादी जनयुद्धको विरोध गरिरहेका बेला जीवन शर्माले यसका पक्षमा गीत लेखेका थिए जसका कारण नेता अर्धभूमिगत...
विस्तृत समाचार धीरजका २० वर्ष, २० पाइलादीपेन्द्र लामा- उनी एक नम्बरका गायक होइनन्। तर, चल्तीका भने हुन्। गीत गाउन सुरु गरेको २० वर्ष पूरा हुँदा पनि उनको जोश सेलाएको छैन। देशबाहिर र भित्रका स्टेजमा उनी अझै सक्रिय छन्। गीत गाएरै घरजग्गा...
विस्तृत समाचार