नेविसंघ महाधिवेसन पुसमापाल्पा, भदौ २८ - नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष प्रदीप पौडेलले नेविसंघ महाधिवेसन आगामी पुस महिनामा हुने बताएका छन्।'पुसमा महाधिवेशन गर्ने जानकारी पार्टीलाई दिइसक्यौं,' उनले भने,'पार्टीको...
विस्तृत समाचार नेविसंघ महाधिवेसन पुसमाटेकनारायण भट्टराई, पाल्पा भदौ २७ - नेपाल बिद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेलले नेविसंघ महाधिवेसन आगामी पुस महिनामा हुने बताएका छन्। 'पुसमा महाधिवेसन गर्ने जानकारी पार्टीलाई दिइसक्यौं,' उनले...
विस्तृत समाचार माओवादीविरुद्ध थरुहटको आन्दोलन सर्वजातीय सरकारको माग-गजेन्द्र बोहरा, दाङ, पुस १६- थरुहट नेपालका अध्यक्ष लक्ष्मण थारुले माओवादीविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन्। माघ १० देखि चौथो चरणको आन्दोलनअन्तर्गत माओवादीको अनिश्चितकालीन...
विस्तृत समाचार जवानको आक्रमणबाट लेफ्टिनेन्ट घाइते दिलिप पौडेल, बाग्लुङ,फागुन ४- नेपाली सेनाका जवानको कुटाइबाट सेनाका एक अधिकृत घाइते भएका छन्। वीरदल गणको विहुँ घोडाबाँधे युनिटका जवानहरुले गणका लेफ्टिनेन्ट लोकबहादुर बीसीलाई कुटपिट गरी घाइते...
विस्तृत समाचार सुजाता स्विट्जरल्यान्ड जानेकाठमाडौं, फागुन १२ - उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइराला तेह्रौँ संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन सोमबार जेनेभा जाने भएकी छन्। झण्डै ६० लाख रुपैया...
विस्तृत समाचार दलहरूका बैठकले संविधानसभा प्रभावितकाठमाडौं, फागुन ७ - मुख्य तीन दलका कार्यक्रमका कारण संविधानसभाको काम प्रभावित भएको छ। एकीकृत माओवादी, कांग्रेस र एमाले तीनै दलका नेताहरू आफ्नो पार्टी काममा व्यस्त भएपछि संविधान निर्माण कार्य...
विस्तृत समाचार घुस खाने न्यायाधीशहरुमाथि छानबिनविमल गौतम, काठमाडौं, फागुन ९- न्यायपरिषद्ले भ्रष्टाचार र खराब आचरणको आरोप लागेका ७० जना वहालवाला न्यायाधीशमाथि छानबिन बढाएको छ। छानबिनको दायरमा रहेका न्यायाधीश पुनरावेदन र जिल्ला अदालतका...
विस्तृत समाचार