ताजा खबर

Home » समाचार » विश्व

सेनाद्वारा 'कू', राष्ट्रपति बन्दी बनाइए
काठमाडौँ, फागुन ७ (एजेन्सी)- पश्चिम अफ्रिकी देश निज़ेरका राष्ट्रपति र उनको मन्त्रिमण्डलका सदस्यहरुलाई विद्रोही सैनिकहरुले राष्ट्रपति कार्यालयभित्र बन्धक बनाई सत्ता आफ्नो हातमा लिएको घोषणा... विस्तृत समाचार
'अवैध सन्तान'का कारण राष्ट्रपति विवादमा
जोहनेसबर्ग, माघ २० (एजेन्सी) - दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकी नेसनल कांग्रेस(एएनसी)ले बिहेइतर सम्बन्धबाट जन्मिएको सन्तानसम्बन्धी दाबीमा राष्ट्रपति जाकोब जुमाको प्रतिरक्षा गरेको छ। एएनसीले... विस्तृत समाचार
सय नाघेका बूढाले १७ वर्षीयालाई भित्र्याए
मोगादिसु, कात्तिक १३ (एजेन्सी) - मध्य सोमालियामा आफू १ सय १२ वर्षको भएको बताउने एक पुरुष र उनकी किशोर श्रीमतीको विवाह समारोहमा सयौं मानिस सहभागी भएका छन्।यसअघि नै ५ श्रीमतीबाट १८ सन्तानका पिता... विस्तृत समाचार
कराचीमा विस्फोट, ११ को मृत्यु, ६० भन्दा बढी घाइते
लाहौर, फागुन २४ - पाकिस्तानको दोस्रो ठूलो सहर लाहौरमा  शक्तिशाली विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। घटनामा ६० भन्दा बढी घाइते भएको एएफपीले जनाएको छ।विस्फोटक पदार्थ भरिएको गाडी भित्तामा ठोक्काएर... विस्तृत समाचार
यौन उत्तेजक क्रियाकलापमा मस्त भिडियो सार्वजनिक भएपछि भारतीय गुरुको आश्रममा आक्रमण
काठमाडौँ, फागुन २० (एजेन्सीहरु)- एक भारतीय गुरु ओछ्यानमा दुई महिलासँग बसेको भिडियो प्रसारण भएपछि दक्षिण भारतस्थित उनको आश्रममा क्रुद्ध गाउँलेहरुले तोडफोड गरेका छन्।नेपाल लगायत ३३ देशमा आफ्ना... विस्तृत समाचार
एयर सोको जहाज बस्तीमा बज्रियो
हैदरावाद, फागुन १९ - भारतमा जारी एयर सोमा एउटा जहाज दुर्घटना परेको छ। आज मध्याह्न १२ बजे दुर्घटनामा परेको यो विमानमा एक चालक र एक सहचालक थिए। दुबै मारिएका छन्। दुर्घटनामा दुई सर्वसाधारणसमेत घाइते... विस्तृत समाचार
रक्षा मन्त्रालयको गेटमा गोली हानाहान
दुई प्रहरी घाइते-वासिङटन, फागुन २१ (एएफपी)- अमेरिकी सेनाको पेन्टागनस्थित मुख्य कार्यालय प्रवेशद्वारमा गोली हानाहान हुँदा दुई जना प्रहरी घाइते भएका छन्। गोली हान्ने एक शंकास्पद व्यक्ति पनि घाइते... विस्तृत समाचार
'हिमनदी सुक्ने समय गलत'
जेनेभा, माघ ७ (एपी) - विश्वका अन्य क्षेत्रमा भन्दा जलवायु परिवर्तनको बढी प्रभाव हिमालय क्षेत्रमा परेको र सन् २०३५ सम्ममा हिमनदी* सुक्ने यसअघिको राष्ट्रसंघीय चेतावनी विज्ञानसम्मत नभएको राष्ट्रसंघका... विस्तृत समाचार
हाइटी राष्ट्रसंघीय मिसनमा तैनाथ एक नेपाली घाइते
हाइटीमा शक्तिशाली भूकम्प, राष्ट्रसंघीय मुख्यालय क्षतिग्रस्त, सयौँको मृत्यु-काठमाडौँ, पुस २९ - क्यारेबियन देश हाइटीमा गएको ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट सयौँको मृत्यु भएको छ।... विस्तृत समाचार
जातीय हिंसामा पाँच सयको मृत्यु
लागोस, फागुन २४ - नाइजेरियाको जोस सहरमा आइतबार भएको जातीय हिंसामा कम्तीमा पाँच सयको मृत्यु भएको छ। राज्यका गभर्नर डान मन्जाङलाई उद्‍धृत गर्दै एएफपीले जनाएअनुसार सुरुमा एक सय जनाको मात्रै मृत्यु... विस्तृत समाचार
टर्कीमा शक्तिशाली भूकम्प
काठमाडौँ, फागुन २४ - पूर्वी टर्कीमा आज बिहानै छ रेक्टर स्केलको शक्तिशाली भूकम्प भएको एएफपीले जनाएको छ। भूकम्प स्थानीय समय अनुसार बिहान ४ बजेर ३२ मिनेट (नेपाली समय बिहान ८ बजेर १७ मिनेटमा) गएको... विस्तृत समाचार
आश्रममा भागदौड हुँदा ६५ को मृत्यु
नयाँ दिल्ली, फागुन २०- भारतको उत्तर प्रदेशमा रहेको स्वामी कृपालुजी महाराजको आश्रममा भएको भागदौडमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। प्रतापगढमा रहेको आश्रमको ढोका ढलेपछि भागदौड सुरु भएको... विस्तृत समाचार
सद्दामका सहयोगीलाई फाँसी
बगदाद(इराक), माघ ११ (एएफपी)- सद्दाम हुसेनका सहयोगी मानिने अली हसन अल माजिदलाई सोमबार फाँसी दिइएको छ। केमिकल अलीको नामले चर्चित उनलाई चौथो पटकको मृत्युदण्ड कार्यान्वयन गर्दै यो सजाय दिइएको इराक... विस्तृत समाचार
इथियोपियन एअरलाइन्सको विमान समुद्रमा खस्यो
९० जना यात्रु बेपत्ता-बेरुत, लेबनान, माघ ११ (एजेन्सी)- ९० जना चढेको इथियोपियन एअरलाइन्सको एउटा विमान आज बिहान भूमध्यसागरमा दुर्घटना भएको छ। बेरुतको रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय... विस्तृत समाचार
नयाँ सुरुवातको लागि ओबामाको आग्रह
कायरो जेठ २१ (एजेन्सी) - अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका र मुस्लिम जगतबीचको शंका र असमझदारीको अन्त्य हुनै पर्ने बताएका छन्। मध्यपूर्वको भ्रमणमा रहेका ओबामाले बिहीबार इजिप्टको राजधानी... विस्तृत समाचार

Daily.On.Tv

Wednesday, March 10, 2010
Friends (Season 3)
09:15 PM
Harry Potter and the Goblet of Fire
11:15 PM
Mega Engineering:Dome Over Houston
10:15 PM
Living With a Superstar:Shah Rukh Khan
08:15 PM
Grindhouse:Planet Terror
11:20 PM
 

Couldnot find Flash Player!!!
Install it.

Watch Sadak Sadak Ma Watch Srijana Ka Phool Haru
 

Photo Gallery

[ 13 ]