सिस्नोको धुलो ५ सय रुपैयाँ किलोगजेन्द्र बोहरा, दाङ फागुन २२-रोल्पाली गाउँमा उम्रेको सिस्नोको धुलो यहाँको बजारमा बिक्री हुन थालेको छ। पाखाबा तथा जंगलमा खेर गइरहेको एकप्रकारको झार(सिस्नो)लाई पिसेर धुलो बनाई स्थानीय युवाले... विस्तृत समाचार फोन उठाउँदैनन् दुरसंचारका कर्मचारीरामचन्द्र भट्ट, काठमाडौं, फागुन १७ - स्थान : नेपाल टेलिकमको काउण्टर त्रिपुरेश्वर। समय : दिउँसो ३:१० बजे। 'दिदी, मेरो हजार रुपैयाँ लिइदिनोस् न। म भोली बिहानै भ्याली (उनले भनेको भ्याली काठमाडौं थियो)... विस्तृत समाचार तेलको मूल्य बढाउने तयारीविज्ञान अधिकारी, काठमाडौं, फागुन २०- भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल सस्तो भएको छ। भारतले बजेटबाट पेट्रोल र डिजेलको मूल्य बढाएपछि नेपालमा यी दुई वस्तुको मूल्य सस्तो भएको हो। नेपालमा पेट्रोलमा... विस्तृत समाचार टेलिकम र बैंकले नेप्से बढाएकाठमाडौं, फागुन २१ - लगानीकर्ताको विरोधका कारण एक साता बन्द सेयर बजार खुलेपछि कारोबार बढेको छ। नेपाल टेलिकम र केही वाणिज्य बैंकहरुको सेयर मूल्य बढेकाले बजार परिसूचकमा पनि उच्च वृद्धि भएको छ।सातामा... विस्तृत समाचार अमेरिकामा नेपाल पर्यटन वर्षको थालनीलसएञ्जल्स, फागुन, २५- अमेरिकामा नेपाल पर्यटन बर्ष २०११ क्याम्पियन सुरु भएको छ। नेपाली राजदुत शंकर शर्माले लस एञ्जल्समा यसबारेमा जानकारी दिने साइनबोर्डको उदघाटन गरेर क्यापियन सुरु गरेका हुन्।पर्यटन... विस्तृत समाचार माओवादी अवरोधका कारण आयोजना बन्दलमजुङ, फागुन ४- माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम मङ्गलबारदेखि बन्द भएको छ। छ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको आयोजनाको काम एकीकृत नेकपा (माओवादी)को अवरोधका कारण बन्द... विस्तृत समाचार जापान जान योग्य भेटिएनन्विज्ञान अधिकारी, काठमाडौं, फागुन २६- 'जापानमा रोजगारको अवसर' भन्दै सिद्धार्थ बुद्ध ओभरसिजले एक साताअघि विज्ञापन छाप्यो। चार सयभन्दा बढी आवेदन परे। तर, अहिलेसम्म सरकारले तोकेको योग्यताअनुसारका... विस्तृत समाचार पेट्रोलपम्पमा आक्रमणकाठमाडौं, फागुन ११ लागु पदार्थ सेवन गरेका एक युवा समूहले जोरपाटीस्थित पेट्रोल पम्प जुबी इन्टरप्राइजेजमा आक्रमण गरेका छन्। आक्रमणबाट पम्पको पेट्रोल र डिजेलको डिस्पेन्सर क्षति भएको पम्प संचालक... विस्तृत समाचार नेविसंघ महाधिवेसन पुसमापाल्पा, भदौ २८ - नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष प्रदीप पौडेलले नेविसंघ महाधिवेसन आगामी पुस महिनामा हुने बताएका छन्।'पुसमा महाधिवेशन गर्ने जानकारी पार्टीलाई दिइसक्यौं,' उनले भने,'पार्टीको... विस्तृत समाचार जवानको आक्रमणबाट लेफ्टिनेन्ट घाइते दिलिप पौडेल, बाग्लुङ,फागुन ४- नेपाली सेनाका जवानको कुटाइबाट सेनाका एक अधिकृत घाइते भएका छन्। वीरदल गणको विहुँ घोडाबाँधे युनिटका जवानहरुले गणका लेफ्टिनेन्ट लोकबहादुर बीसीलाई कुटपिट गरी घाइते... विस्तृत समाचार सुजाता स्विट्जरल्यान्ड जानेकाठमाडौं, फागुन १२ - उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइराला तेह्रौँ संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन सोमबार जेनेभा जाने भएकी छन्। झण्डै ६० लाख रुपैया... विस्तृत समाचार स्याङबोचेमा स्काइ डाइभ काठमाडौ, असोज ३१ - विश्वको सर्वोच्य शिखर सगरमाथाको काख स्याङबोचेमा शुक्रवार ५ जना साहसी पर्यटकहरुले स्काई डाइभ गरेका छन्। अमेरिकी थामस (टम) नुना, भारतीय जय किसन र अष्ट्रेलियाका इयान विशपले बिहान... विस्तृत समाचार न्यु होराइजनलाई उपाधिपाल्पा, भदौ २३ - प्याब्सन पाल्पाको आयोजनामा शनिबारदेखि तानसेन टुँडिखेल मैदानमा चलेको अन्तर बिद्यालय स्तरीय २०-२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन बोर्डिङ् स्कुलले हात पारेको छ। मंगलबारको... विस्तृत समाचार मिलनलाई प्रतिष्ठानको सहयोगकाठमाडौं, मंसिर १६ - पूर्व किकबक्सिङ र कराते खेलाडी मिलन राईलाई सहयोग प्रदान गरिएको छ। विराटनगरको गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानले राईको उपचारका लागि १० हजार सहयोग गरेको हो।आफ्नो संस्था... विस्तृत समाचार लिगका लागि आज बैठककाठमाडौं, माघ ८ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग सञ्चालनका विषयमा छलफल गर्न शुक्रबार सहभागी क्लबको बैठक बोलाएको छ।माघ २९ मा लिग सुरु गर्ने एन्फाले यसअघि नै घोषणा गरेको थियो। तोकिएकै... विस्तृत समाचार नेपाल प्रेसिडेन्ट्स कपको समूह ए माकाठमाडौं, फागुन २३ - नेपालमा सहिद स्मारक ए डिभिजन लिग चल्दै गर्दा एसियाली फुटबल महासंघ (एएफसी) ले प्रेसिडेन्ट्स कप-२०१० का लागि समूह विभाजन गरेको छ। नेपाली लिग सकिन दुई महिनाभन्दा बढी समय लाग्नेछ... विस्तृत समाचार क्रिकेटको उपाधि यती एयरलायन्सलाईअजित तिवारी, विराटनगर, फागुन २५- राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको यती एयरलायन्स क्रिकेट टिमले स्व. कृष्णबहादुर स्मृति खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। नेपाल र भारतका ६ वटा चर्चित... विस्तृत समाचार प्रवासी भारतीय सुन्दरीनेपालमा बसिरहेका प्रवासी भारतीय युवतीबीच भएको सौन्दर्य प्रतियोगिताको उपाधि वत्सला शर्मा (बीचमा)ले जितिन्। शनिबार लाजिम्पाटमा भएको प्रतियोगितामा आइमन खान (दायाँ) दोस्रा र मंगोलिका चक्रवर्ती... विस्तृत समाचार 'खाना आफैं पकाउँछु'फुटबल खेलाडी जुमानु राईसँग दसमा दस-१. सबभन्दा सुन्दर हिरोइन? लारा दत्त।२. अरूलाई थाहा नभएका तपाईंका दुई रहस्य?चाँडै रिसाइहाल्छु।आफैं खाना पकाउँछु। ३. पूरा हुन बाँकी तीन लक्ष्य?साग खेलमा गोल मेडल... विस्तृत समाचार नेसनल ज्योग्राफीमा मुस्ताङवासिङ्टन, मंसिर ३ (एजेन्सी)- मुस्ताङका हिमाली गुफाहरूमा भेटिएको प्राचीन तिब्बती चित्रकलाको सम्बन्ध रहस्यमय स्वर्गभूमि 'सांग्रिला'सँग हुनसक्ने एक अमेरिकी अनुसन्धान टोलीले दावी गरेको छ। हिमाली... विस्तृत समाचार राष्ट्रपतिसँग एक पोजसन्तोष रिमाल, काठमाडौं, फागुन ११- कलाकार दीपकराज गिरीसँग फोटो खिचाउन उनका फ्यानहरू निकै झुमिन्छन्। धेरैको भित्ताका शोभा बनेका छन् उनी। तर, यी कलाकारको बैठक कोठामा सजिएको छ, राष्ट्रपति रामवरण... विस्तृत समाचार गुरुकुलको लोभलाग्दो थकाइगुणराज लुइँटेल/अजित तिवारी, विराटनगर- आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा यहाँलाई स्वागत छ 'यो साधना गर्ने थलो हो 'यसका केही नियम छन् 'केही नखाइदिनु होला 'मोबाइलको स्विच बन्द गरेर यान्त्रिक... विस्तृत समाचार मोहनविक्रमको गीतमा जीवनको संगीतकिरण पुन, काठमाडौं, फागुन २०- आफ्नो पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादी जनयुद्धको विरोध गरिरहेका बेला जीवन शर्माले यसका पक्षमा गीत लेखेका थिए जसका कारण नेता अर्धभूमिगत... विस्तृत समाचार जातीय हिंसामा पाँच सयको मृत्युलागोस, फागुन २४ - नाइजेरियाको जोस सहरमा आइतबार भएको जातीय हिंसामा कम्तीमा पाँच सयको मृत्यु भएको छ। राज्यका गभर्नर डान मन्जाङलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार सुरुमा एक सय जनाको मात्रै मृत्यु... विस्तृत समाचार सद्दामका सहयोगीलाई फाँसीबगदाद(इराक), माघ ११ (एएफपी)- सद्दाम हुसेनका सहयोगी मानिने अली हसन अल माजिदलाई सोमबार फाँसी दिइएको छ। केमिकल अलीको नामले चर्चित उनलाई चौथो पटकको मृत्युदण्ड कार्यान्वयन गर्दै यो सजाय दिइएको इराक... विस्तृत समाचार
|
|
|