ताजा खबर

Home » हालखबर » चरा गणनाकार्य जारी

दीपक बुढा, काचनपुर पुष २५

काचनपुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष वरपरका सिमसारक्षेत्र र जलाशयहरुमा आगन्तुक चराहरुको गणना कार्य शनिबारदेखि सुरु भएको छ ।

उत्तरी ध्रुवबाट जाडो छल्न आएका सिमसारक्षेत्र र जलाशयहरुमा पुग्ने चराहरुको नेचर गाइड एसोसिएसन शुक्लाफाँटाको आयोजनामा गणना कार्यसुरु गरिएको हो ।

जिउँदौ माघ ११ गतेसम्म चल्लनउँदो माघ ११ गतेसम्म चल्ने गणना कार्य आरक्षको रानीताल ताराताल शिकारी ताल सलगौडी ताल पतेरोताल महाकाली नदी किनार क्षेत्रमा गरिने छ ।

३ सय ४९ प्रजातिका आगन्तुक चराहरुजाडो छल्न हरेक वर्षशुक्लाफाँटामा गएर बर्चा कोरलेर फर्के गरेका छन् ।पंक्षी विशेषज्ञ डा।हेमसागर बरालमार्फ चराहरुको सङ्कलित तथ्याड्ढ मलेसिया पठाइने बताइएको छ । चराहरुको तथ्याक्त मलेसियामा मात्रै सहित रहेको छ गर्न गरिएको छ ।
News Posted By: anildhakal.com.np

Daily.On.Tv

Wednesday, March 10, 2010
Harry Potter and the Goblet of Fire
11:15 PM
Mega Engineering:Dome Over Houston
10:15 PM
Grindhouse:Planet Terror
11:20 PM
Friends (Season 3)
09:15 PM
Living With a Superstar:Shah Rukh Khan
08:15 PM
 

Couldnot find Flash Player!!!
Install it.

Watch Sadak Sadak Ma Watch Srijana Ka Phool Haru
 

Photo Gallery

[ 13 ]