ताजा खबर

Home » हालखबर » प्रचण्ड भोलि हङकङ जानु हुने

काठमाडौं, २२ पुष (दैनिकी)

प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि बिहीबार हङकङ जानु हुने भएको छ। गैर आवासीय नेपाली संघ नेशनल कोअर्डिनेशनल काउन्सिल हङकङको निमन्त्रणामा उहाँ त्यसतर्फ जान लाग्नु भएको हो।
उहाँले हङकङमा हुने एनआरएन एनसीसीको विशेष भेलालाई सम्बोधन गर्नुहुने भएको छ भने छुट्टै कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्नु हुने भएको छ। प्रचण्डसँगै माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा पनि जानु हुने भएको छ।
News Posted By: anildhakal.com.np

Daily.On.Tv

Wednesday, March 10, 2010
Mega Engineering:Dome Over Houston
10:15 PM
Friends (Season 3)
09:15 PM
Grindhouse:Planet Terror
11:20 PM
Harry Potter and the Goblet of Fire
11:15 PM
Living With a Superstar:Shah Rukh Khan
08:15 PM
 

Couldnot find Flash Player!!!
Install it.

Watch Sadak Sadak Ma Watch Srijana Ka Phool Haru
 

Photo Gallery

[ 13 ]